4 Chords used in the song: Am, Em, F, G
Rate song!
←
Transpose chords:
Capo at 1
Chords: Am Em F G
Am Em
सुनेजस्तै बग्ने रहेछ
F G Am
हावाको बेगमा यो झरी
........... Em
नहुने रहेछ कहिले
F G
एकनास
Am Em
मायाका कुरा नसाटि
F G
कलेजीमा गाँसिदियौ
Am Em
जुनीभरि तिम्रै चाहना
F G
कसोगरि साँचिदियौ?
Am Em
शहरभरि गुनासो गरेछौ
F G
सकेसम्म म तिम्रै रहेको हु
Am Em F G
आखिरीमा सत्य यो पनि रहेछ; चलेसम्म सास चल्ने मुटु
Am Em
हावासंगै सोध्छु म
F G
ती मायाजस्ता कुरा
Am Em
समय जति अघि बढ्यो
F G
उति लाग्छ थियो कल्पना (रु, रु...)
Am Em
आफूभन्दा बेसी चिनेसरि
F G
थाहै नपाई तिम्रै भएछु म
Am Em F G
कति दयनीय भावना पनि भरोसाको काबिल रहेन यही
Am Em
एकैछिनमा अपरिचित
F G
बोलेका शब्द ती खै कता गए?
Am Em
अरु त सबै निको होला
F G
कुनै समयमा संगै बाचेको
Am Em
संगै नाँचेको, संगै हाँसेको (खै?)
F G
खै? कसरी निको हुने?
Am Em
तर पनि, तर पनि मुटु (ना-ना-ना-ना)
F G
तर पनि मुटु (ना-ना-ना-ना-ना-ना-ना-ना-ना)
Am Em
तर पनि, तर पनि मुटु (ना-ना-ना-ना)
F G
तर पनि मुटु चलेकै छ (ना ना-ना-ना)
Am Em
शायद जीवन मेरो
F G
भ्रम नै बेसी भयो
Am Em
आँखा चिम्लेरै सास सबै
F G
हाम्रो सकिने हो
Am Em
भेट भए फेरी नचिनेसरि
F G
आफ्नै बाटो लागुला म
Am Em
प्रश्न यो मनको नसुनेसरि
F G
अगाडी हिंडुला म
Am Em
हावासंग सोध्छु म
F G
त्यो जीवनको कुरा
Am Em
सास अब भन न
F G
कति नै बाकि होला?
Am Em F G
(रु, रु, रु, रु...)
Tab comments (0)
No comment yet :(
Need help, a tip to share, or simply want to talk about this song? Start the discussion!
Need help, a tip to share, or simply want to talk about this song? Start the discussion!
Top Tabs & Chords by Bartika Eam Rai, don't miss these songs!
About this song: Kaalpanik
No information about this song.