4 Accords utilisés dans la chanson: Am, Em, F, G
Notez la chanson !
←
Voir ces acccords pour le Baryton
Changer de tonalité:
Capo at 1
Chords:Am
Em
F
G
Am
Em
सुनेजस्तै बग्ने रहेछF
G
Am
हावाको बेगमा यो झरी
...........Em
नहुने रहेछ कहिलेF
G
एकनासAm
Em
मायाका कुरा नसाटिF
G
कलेजीमा गाँसिदियौAm
Em
जुनीभरि तिम्रै चाहनाF
G
कसोगरि साँचिदियौ?Am
Em
शहरभरि गुनासो गरेछौF
G
सकेसम्म म तिम्रै रहेको हुAm
Em
F
G
आखिरीमा सत्य यो पनि रहेछ; चलेसम्म सास चल्ने मुटुAm
Em
हावासंगै सोध्छु मF
G
ती मायाजस्ता कुराAm
Em
समय जति अघि बढ्योF
G
उति लाग्छ थियो कल्पना (रु, रु...)Am
Em
आफूभन्दा बेसी चिनेसरिF
G
थाहै नपाई तिम्रै भएछु मAm
Em
F
G
कति दयनीय भावना पनि भरोसाको काबिल रहेन यहीAm
Em
एकैछिनमा अपरिचितF
G
बोलेका शब्द ती खै कता गए?Am
Em
अरु त सबै निको होलाF
G
कुनै समयमा संगै बाचेकोAm
Em
संगै नाँचेको, संगै हाँसेको (खै?)F
G
खै? कसरी निको हुने?Am
Em
तर पनि, तर पनि मुटु (ना-ना-ना-ना)F
G
तर पनि मुटु (ना-ना-ना-ना-ना-ना-ना-ना-ना)Am
Em
तर पनि, तर पनि मुटु (ना-ना-ना-ना)F
G
तर पनि मुटु चलेकै छ (ना ना-ना-ना)Am
Em
शायद जीवन मेरोF
G
भ्रम नै बेसी भयोAm
Em
आँखा चिम्लेरै सास सबैF
G
हाम्रो सकिने होAm
Em
भेट भए फेरी नचिनेसरिF
G
आफ्नै बाटो लागुला मAm
Em
प्रश्न यो मनको नसुनेसरिF
G
अगाडी हिंडुला मAm
Em
हावासंग सोध्छु मF
G
त्यो जीवनको कुराAm
Em
सास अब भन नF
G
कति नै बाकि होला?Am
Em
F
G
(रु, रु, रु, रु...)
Commentaires (0)
![](/images/design/ut_img.gif)
Besoin d'aide, envie de partager une astuce, ou simplement de parler de cette chanson? Commencez la discussion!
Top Tabs et Accords de Bartika Eam Rai, ne manquez pas ces chansons!
A propos de cette chanson: Kaalpanik
Pas d'information sur cette chanson.