4 Chords used in the song: D, A, G, C
Rate song!
←
View these chords for the Baritone
Transpose chords:
Strumming pattern: d-du-u-du
Intro: D A G D, D G G D
Verse 1
D
हेर न हेर कान्छा,
D
डाडालाई फूललेढाक्यो।
G
टिप न टिपेर एउटा,
C D
चुल्ठोमा गाँसीदेउन।
D
हुन्छ लौ हुन्छ कान्छी,
D
त्यो फूल म टिपी ल्याउला।
G
फुलेको फूल झैँतर,
C D
एकपल्ट हाँसीदेउन।
Music:
Verse 2
D
सुम्पिए हृदय तिमीलाई,
D G
हृदय मेरो नतोड।
G
जीवनको बाटो छ लामो,
D
एकलैबिचमा नछोड।
D
आकाश धर्ती साक्छी छ,
D G
हृदयको माया तिम्रैहो।
G
यो जीवन मात्र होइन,
D
अर्को जीवन पनि तिम्रैहो।
D
हेर न हेर कान्छा,
D
डाडालाई फूललेढाक्यो।
G
टिप न टिपेर एउटा,
C D
चुल्ठोमा गाँसीदेउन।
Music:
Verse 3
D
जोवन हाम्रो एकबाजी,
D G
फूलेको सम्झ मायामा।
G
हृदयको माया मेरो,
D
एकबाजी सुम्पेको सम्झना।
D
सुम्पेको तिम्रो त्यो माया,
D G
भुलाउनेछैन आजन्म।
G
सम्झना राख्नेछु सधै,
D
बाँधेको बाचा मायामा।
D
हेर न हेर कान्छा,
D
डाडालाई फूललेढाक्यो।
G
टिप न टिपेर एउटा,
C D
चुल्ठोमा गाँसीदेउन।
D
हुन्छ लौ हुन्छ कान्छी,
D
त्यो फूल म टिपी ल्याउला।
G
फुलेको फूल झैँतर,
C D
एकपल्ट हाँसीदेउन।
End
Tab comments (0)
No comment yet :(
Need help, a tip to share, or simply want to talk about this song? Start the discussion!
Need help, a tip to share, or simply want to talk about this song? Start the discussion!
Top Tabs & Chords by Aruna Lama, don't miss these songs!
About this song: Hera Na Hera Kanchha
No information about this song.