4 Chords used in the song: D, A, G, C
Rate song!
←
View these chords for the Baritone
Transpose chords:
Strumming pattern: d-du-u-du
Intro:D
A
G
D,
D
G
G
D
Verse 1D
हेर न हेर कान्छा,D
डाडालाई फूललेढाक्यो।G
टिप न टिपेर एउटा,C
D
चुल्ठोमा गाँसीदेउन।D
हुन्छ लौ हुन्छ कान्छी,D
त्यो फूल म टिपी ल्याउला।G
फुलेको फूल झैँतर,C
D
एकपल्ट हाँसीदेउन।
Music:
Verse 2D
सुम्पिए हृदय तिमीलाई,D
G
हृदय मेरो नतोड।G
जीवनको बाटो छ लामो,D
एकलैबिचमा नछोड।D
आकाश धर्ती साक्छी छ,D
G
हृदयको माया तिम्रैहो।G
यो जीवन मात्र होइन,D
अर्को जीवन पनि तिम्रैहो।D
हेर न हेर कान्छा,D
डाडालाई फूललेढाक्यो।G
टिप न टिपेर एउटा,C
D
चुल्ठोमा गाँसीदेउन।
Music:
Verse 3D
जोवन हाम्रो एकबाजी,D
G
फूलेको सम्झ मायामा।G
हृदयको माया मेरो,D
एकबाजी सुम्पेको सम्झना।D
सुम्पेको तिम्रो त्यो माया,D
G
भुलाउनेछैन आजन्म।G
सम्झना राख्नेछु सधै,D
बाँधेको बाचा मायामा।D
हेर न हेर कान्छा,D
डाडालाई फूललेढाक्यो।G
टिप न टिपेर एउटा,C
D
चुल्ठोमा गाँसीदेउन।D
हुन्छ लौ हुन्छ कान्छी,D
त्यो फूल म टिपी ल्याउला।G
फुलेको फूल झैँतर,C
D
एकपल्ट हाँसीदेउन।
End
Tab comments (0)
![](/images/design/ut_img.gif)
Need help, a tip to share, or simply want to talk about this song? Start the discussion!
Top Tabs & Chords by Aruna Lama, don't miss these songs!
About this song: Hera Na Hera Kanchha
No information about this song.